Ram bahadur thapa badal biography of mahatma
Home / Political Leaders & Public Figures / Ram bahadur thapa badal biography of mahatma
The apex court, responding to Rishi Kattel’s petition, scrapped the erstwhile Nepal Communist Party (NCP).
An alliance of opposition parties, including Nepali Congress, Maoist Center, Janata Samajbadi Party and even UML’s Nepal-Khanal faction, have fielded Dr Khimlal Devkota for the same seat. He registered his candidacy a while ago.
बिहीबार एमालेको कार्यक्रममा अछाम पुगेका थापाले ओलीकै शैलीमा माओवादी युद्धबारे टिप्पणी गरे । उनले ओलीले जयुद्धलाई हिंसात्मक द्वन्द्व भनेकोमा पनि आपत्ति नभएको समेत बताए ।
‘जनयुद्ध भनेको हिंसा नै हो । हिंसा भनेको रक्तपात हो, त्यहाँ मर्ने र मार्ने हुन्छ । त्यसकारण अध्यक्षले भनेको भनाइमा मेरो आपत्ति छैन । यो कुरालाई माओवादीले पनि मान्छ,’ थापाले जनयुद्ध दिवस मनाउनु गलत भएकोसमेत बताउँदै भने, ‘जनयुद्ध दिवस मनाउने होइन । कहीँ पनि दुनियाँमा त्यस्तो मनाइँदैन । माओवादीले पनि जनयुद्ध मनाउने भनेर स्टन्टबाजी गरेको हो ।’
उनले कुनै पनि युद्ध दिवस नभई गणतन्त्र दिवस मनाउनुपर्ने बताए । ‘हामीले त गणतन्त्र दिवस मनाउने हो । असोज ३ गते गणतन्त्र दिवस मनाइरहेका छौं,’ उनले माओवादीले आफ्नो सरकार हुँदा जनयुद्ध दिवस मनाउने निर्णय गलत भएको तर्क गरे ।यद्यपि गत वर्ष फागुन १ गते थापाले जनयुद्ध दिवसको शुभकामना दिएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, '२९औं जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिकाे लागि आफ्नाे प्राणकाे आहुति दिनुहुने महान सहिदहरूकाे स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु... । '
थप केही समाचारबाट